KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघीयता कसैले भन्दैमा खारेज हुदैन : प्रदेश प्रमुख मिश्र

संघीयता कसैले भन्दैमा खारेज हुदैन : प्रदेश प्रमुख मिश्र

जनकपुरधाम, २१ माघ । संघीयता कसैले भन्दैमा खारेज नहुने मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले बताएका छन ।

मधेश प्रदेशसभाको छैठौ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै मिश्रले मधेश प्रदेश संघीयताको जननी भएकोले सरकारले जनताको चाहना अनुसारको कार्य गरेर देखाउनु पर्ने आग्रह गरेका ।

मुख्यमन्त्री सरोजकुमार यादवले सरकार र संसद एकै रथका दुई पांग्रा भएको भन्दै गठबन्धनहरु फेरिदैं गएको विभिन्न निर्वाचनहरुले गर्दा जुन गतिमा कामहरु हुनुपथ्र्याे हुन नसकेको स्वीकार गरे ।

मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वमा सबै दल सामेल भएको र आफूले मंत्रीज्यूहरुलाई विकास केन्द्रित असल कामहरु गर्न मात्र भनेको स्पष्ट पारे ।

यादबले संघीयतालाई बलियो बनाउने संदर्भमा पटक पटक प्रधानमंत्रीज्यूसंग संवाद भएको प्रसंगमा प्रधानमंत्रीलाई आफूले सकारात्मक पाएको अनुभव पनि सुनाए ।

भौतिक पूर्वाधार विकास मंत्री कृष्ण प्रसाद यादवले यो प्रदेश बनाउंदै पूर्वाग्रही भएर बनाइएको चर्चा गर्दै ढिला भएपनि विकृति चिरेर आफूहरु अघि बढेको बताए ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रतिपक्षी दल नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका उपनेता उपेन्द्र महतो, जनमत पार्टीका सांसद अनिता साह, नेकपा माओवादीका सांसद माला कर्ण, नेपाल संघीय समाजवादी पार्टीका सांसद बिमला अंसारी, नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिला देवी सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comment

Related Posts

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar