KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लागूऔषधसहित बुबासहित दुई छोरा पक्राउ

लागूऔषधसहित बुबासहित दुई छोरा पक्राउ

जनकपुरधाम, २० माघ । सिरहाबाट लागूऔषधसहित बुबासहित दुई छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् ।

लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पकाउ गरेको छ ।

उनीहरु बसिरहेको कोठामा खानतलासी गर्दा लागूऔषध प्रतिबन्धित कोडबिल १५ बोतल, ध्ष्हमष्ल १०० m िको ६५ बोतल, डाईजाफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल, नुरफ्रेन ६ एम्पुल प्रहरीले बरामद गरेको छ ।

साथै नगद १ लाख ३९ हजार बरामद गरि थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Facebook Comment

Related Posts

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

चितवनमा जुटे बालेन, रवि र गगन

चितवनमा जुटे बालेन, रवि र गगन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar