KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीमा जाली नोटको कारोबार गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

सर्लाहीमा जाली नोटको कारोबार गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

सर्लाही, १९ माघ । सर्लाहीको हरिवनबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बन्डलसहित २ जनालाई प्रहरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी रहेका छन ।

प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका छन् ।

उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको अनुमान प्रहरीले गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए ।

उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बीचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए ।

जुन हेर्दा दुरुस्त हजार दरका नोटको बन्डल जस्तो देखिन्थ्यो । त्यस्ता बण्डल २१ थान बरामद गरिएको गिरीले बताए । चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर ¥यापिङ गरेको अवस्थामा फेला छ ।

पक्राउ परेका सहनीको साथबाट सक्कली जस्ता देखिने विभिन्न दरका ३५० रुपैयाँ, सिमकार्ड सहितको मोवाइल र महराको साथबाट पनि विभिन्न दरका सक्कली जस्ता देखिने ४१० रुपैयाँ र कि प्याड मोवाइल फेला परेको प्रहरीले बताए ।

उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ८१० मिलिग्राम गाँजा पनि बरामद गरेको छ । पक्राउ परेका दुबैलाइृ जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

चितवनमा जुटे बालेन, रवि र गगन

चितवनमा जुटे बालेन, रवि र गगन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar