KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सप्तरी : पेस्तोल र गाँजासहित तीनजना पक्राउ

सप्तरी : पेस्तोल र गाँजासहित तीनजना पक्राउ

सप्तरी १६ माघ । राजविराजमा मोटरसाइकल चोरीमा संलग्न दुई युवक कटुवा पेस्तोल र गाँजासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउपालिका वडा न. १ ढिकली घर भई हाल राजविराज नगरपालिका १ राजदेवी टोल बस्ने २६ वर्षका सुमित कुमार मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिसवा वरही वडा नं. ५ बस्ने २७ बर्षका रणवीर कुमार यादव र विभस यादव रहेका छन् ।

सुमित लोड गरिएको कटुवा पेस्तोल र रणबीर लागू औषध गाँजासहित समातिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गएराति सप्तरीको राजविराज नगरपालिका वडा न. ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र. २–०१–००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो ।

चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवं प्राविधिक अनुसन्धान गर्ने सिलसिलामा सप्तरीको राजविराज नगरपालिका वडा न. ६ पुरानो बस पार्कबाट प्रदेश ०६–००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शरीर तलासी लिँदा ज्याकेटको खल्तीमा लोड गरिएको अबस्थामा कटुवा पेस्तोल थान–१ र ऐ.मा लाग्ने ८ एमएम लेखिएको गोली थान–१ फेला परेको ।

पेस्तोल र गोली बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको नेउपानेले जानकारी दिए ।

बयानका आधारमा यादवको खोजतलास गर्दा उनलाई बी.आर. ३२ एटी ०१३९ नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६०२ ग्राम फेला परेको प्रहरीको भनाई छ ।

Facebook Comment

Related Posts

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

चितवनमा जुटे बालेन, रवि र गगन

चितवनमा जुटे बालेन, रवि र गगन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar