KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपेन्द्र यादबले महिला नेतृहरुलाई प्रशिक्षण दिने

उपेन्द्र यादबले महिला नेतृहरुलाई प्रशिक्षण दिने

जनकपुरधाम, १५ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संगठन बिस्तार, सुद्दिढीकरण, पुनर्गठन लगायतका अभियानलाई अहिले तीब्रता दिएको छ ।

मंगलवारदेखि जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका महिला नेतृहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेभएको छ ।

माघ १६ र १७ गतेका लागि जनकपुरधामको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ मुख्य नाराका साथ आयोजना हुन लागेको दुई दिवशीय कार्यक्रममा जसपा निकट मधेश प्रदेशका महिला नेतृहरुको सहभागिता रहने भएको छ ।

मंगलवार हुने कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेश अन्तर्गत जसपा निकट स्थानीय जनप्रतिनिधि महिला नेताहरुको सहभागी हुँनेछन ।

यो कार्यक्रममा भने महिला नेतृहरु मात्रै सहभागी हुने जनाएको छ । केन्द्र देखि प्रदेश सम्मको विभिन्न समितिबाट एक सय भन्दा बढी महिला नेतृहरुको सहभागी हुने छ ।

समाजवादी महिला संघको मधेश प्रदेश समिति अध्यक्ष सञ्जीला यादवका अनुसार राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरुको भूमिका, नेपालको संविधान एवं ऐन कानूनमा महिला अधिकारको उल्लेखित प्रावधान, सामाजिक लोकतन्त्र, समसायिक राजनीतिक परिवेश लगायतका एजेन्डामा प्रशिक्षण दिइने ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।

Facebook Comment

Related Posts

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar