KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघातिक आक्रमणबाट घाइते भएका पालिका अध्यक्ष यादव भेटे नेता निधी

संघातिक आक्रमणबाट घाइते भएका पालिका अध्यक्ष यादव भेटे नेता निधी

जनकपुरधाम, ६ माघ । धनुषाको मुखियापटी मुसरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादब माथी भएको संघातिक आक्रमण निन्दनीय रहेको भन्दै छिटै छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेसका पुर्व उपसभापति नेता विमलेन्द्र निधीले मांग गरेका छन् ।

बिहिवार राती १ बजे जनकपुरधाम प्रादेशिक अस्पताल जनकपुरबाट विरामीलाई भेटेर जिरोमाइल स्थित आफनो निवास गइरहेका पालिकाका अध्यक्ष यादव माथी भएको संघातिक आक्रमण घटना बारे बुझन यादवको घर पुगेका निधीले प्रदेशका डिआईजीलाई तत्कालै फोन गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।

निधिले भने, यो घटना जनकपुरधाम नगरको सुरक्षा व्यवस्थालाई पनि उदांगो पार्ने घटना हो ।’ निधीलाई घटनाको विस्तृत विवरण सुनाउदै घाइते अध्यक्ष यादवले धनुषा प्रहरी प्रमुखको र प्रहरीको १०० नम्वरमा कयौं पटक फोन गर्दा समेत जवाफदेहिता नभएको र चार÷पाँच घण्टा पछि प्रहरी घटना स्थल पुगेको बताए ।

निधीले घटनाको राती स्थानियवासीहरुले पनि फोन गरेको र १०० नम्वरमा फोन गर्दा रेसपोन्स हुन नसक्ने बताइरहेको कुरा प्रहरी प्रमुखलाई सुनाउदै घटनालाई गम्भिरतापुर्वक लिन आग्रह गरेका थिए ।

यस अघि पनि स्वयम जिल्ला प्रहरीमा आफु असुरक्षित रहेको जानकारी गराईसकेको बताउदै उनले आफु राती एक्लै गाडीमा रहेको थाहा पाएरै नियोजित रुपमा आफु माथी आक्रमण भएको बताए ।

एता जसपा नेपाल धनुषाले २४ घण्टा भित्र घटनामा संलग्न दोषिलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन मांग गर्दै नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ ।

https://www.facebook.com/kpkhabar02/videos/346085188226762

Facebook Comment

Related Posts

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar