KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग

मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग

बारा,३ माघ । मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई १ लाख २५ हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी बिनको परिवारलाई नगद सहयोग गरेका छन ।

मंसिर २७ मा शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको मुत्यु भएको थियो ।

मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेको बताए । कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भनबाट भएको घटना निन्दनीय भएको बताए ।

Facebook Comment

Related Posts

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar