KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा ५२ जनाको मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा ५२ जनाको मनोनयन दर्ता

काठमाडौं, २३ पुस । १९ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ ।

मधेश प्रदेशमा पनि महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

क्र.सं. प्रदेश समूह राजनीतिक दल उम्मेदवारको नाम
1 कोशी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रुकमिणी  कोइराला
2 कोशी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चम्पा देवी कार्की
3 कोशी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) पर्शुराम  अधिकारी
4 कोशी प्रदेश अन्य नेपाली काँग्रेस कृष्ण प्रसाद सिटौला
5 कोशी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी उद्धव पौडेल
6 मधेश प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) उषा देवी थरुनी
7 मधेश प्रदेश महिला जनता समाजवादी पार्टी, नेपाल पुजा  चौधरी
8 मधेश प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) कुमारी विजेता झा
9 मधेश प्रदेश अन्य नेपाली काँग्रेस आनन्द प्रसाद ढुँगाना
10 मधेश प्रदेश अन्य जनमत पार्टी राम शंकर  महासेठ
11 बागमती प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रोच कुमारी चौलागाईं
12 बागमती प्रदेश महिला नेपाली काँग्रेस विष्णु देवी पुडासैनी
13 बागमती प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी बाल कुमारी डल्लाकोटी
14 बागमती प्रदेश महिला नेपाल मजदुर किसान पार्टी कृष्ण लक्ष्मी दुवाल
15 बागमती प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ध्रुव राज विश्‍वकर्मा
16 बागमती प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) घनश्याम  रिजाल
17 बागमती प्रदेश दलित नेपाल मजदुर किसान पार्टी संगिता  नेपाली
18 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बिबेक  देवकोटा
19 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) श्रीकृष्ण प्रसाद अधिकारी
20 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय राष्ट्रिय प्रजातन्त्र पार्टी भरत मणी भट्‍ट
21 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल मजदुर किसान पार्टी हिमालयश्वर लाल मुल
22 बागमती प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) त्रिलोचन निर्मल पौडेल
23 बागमती प्रदेश अन्य नेपाली काँग्रेस जित जंग बस्नेत
24 बागमती प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी हेम जङग गुरुङ
25 बागमती प्रदेश अन्य नेपाल मजदुर किसान पार्टी श्रीकृष्ण  महर्जन
26 गण्डकी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सम्झना  देवकोटा
27 गण्डकी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनरुपा  शर्मा
28 गण्डकी प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी गौ माया श्रेष्ठ
29 गण्डकी प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) हेमन्द्र  शेरचन
30 गण्डकी प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाली काँग्रेस पदम बहादुर परियार
31 गण्डकी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) चक्र बहादुर पराजुली
32 गण्डकी प्रदेश अन्य नेपाली काँग्रेस किरण बाबु श्रेष्ठ
33 गण्डकी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी रोम बहादुर भण्डारी
34 लुम्बिनी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) तुलसा कुमारी के.सी.
35 लुम्बिनी प्रदेश महिला नेपाली काँग्रेस विष्णु कुमारी सापकोटा
36 लुम्बिनी प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी विजया लक्ष्मी  सिहं
37 लुम्बिनी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) झपेन्द्र बहादुर घर्ती क्षेत्री
38 लुम्बिनी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झक्कु प्रसाद सुवेदी
39 लुम्बिनी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी निरन्जन कुमार थापा
40 लुम्बिनी प्रदेश अन्य जनमत पार्टी बाल गोविन्द चौधरी
41 कर्णाली प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बिमला कुमारी शाही
42 कर्णाली प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) सावित्री  मल्ल
43 कर्णाली प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) हिक्मत  वि.क.
44 कर्णाली प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विष्णु बहादुर विश्वकर्मा
45 कर्णाली प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) डिल्ली प्रसाद भट्ट
46 कर्णाली प्रदेश अन्य नेपाली काँग्रेस कृष्ण बहादुर रोकाय
47 सुदूरपश्चिम प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सावित्रा देवी घिमीरे
48 सुदूरपश्चिम प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेनु  चन्द
49 सुदूरपश्चिम प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) राम चन्द्र जोशी
50 सुदूरपश्चिम प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाली काँग्रेस नारायण दत्त भट्ट
51 सुदूरपश्चिम प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ईश्‍वरी प्रसाद खरेल
52 सुदूरपश्चिम प्रदेश अन्य नेपाली काँग्रेस बल देव बोहरा

Facebook Comment


Related Posts

महान्यायाधिवक्ता कार्यालयमार्फत रवि लामिछानेका अभियोग फिर्ता

महान्यायाधिवक्ता कार्यालयमार्फत रवि लामिछानेका अभियोग फिर्ता

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

फरमुल्लाह मन्सुर कांग्रेस उपसभापतिमा चयन

फरमुल्लाह मन्सुर कांग्रेस उपसभापतिमा चयन

बलदेव बोहराको निधन, राजनीतिक जीवनमा अमूल्य योगदान

बलदेव बोहराको निधन, राजनीतिक जीवनमा अमूल्य योगदान

विशेष महाधिवेशनको निर्णयलाई आयोगले मान्यता दिने : गगन थापा

विशेष महाधिवेशनको निर्णयलाई आयोगले मान्यता दिने : गगन थापा

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर

ताजा समाचार

महान्यायाधिवक्ता कार्यालयमार्फत रवि लामिछानेका अभियोग फिर्ता

महान्यायाधिवक्ता कार्यालयमार्फत रवि लामिछानेका अभियोग फिर्ता

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

फरमुल्लाह मन्सुर कांग्रेस उपसभापतिमा चयन

फरमुल्लाह मन्सुर कांग्रेस उपसभापतिमा चयन

बलदेव बोहराको निधन, राजनीतिक जीवनमा अमूल्य योगदान

बलदेव बोहराको निधन, राजनीतिक जीवनमा अमूल्य योगदान

विशेष महाधिवेशनको निर्णयलाई आयोगले मान्यता दिने : गगन थापा

विशेष महाधिवेशनको निर्णयलाई आयोगले मान्यता दिने : गगन थापा

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर

जनकपुरमा टिपर आतंक : दुर्घटनाको शहर बन्दै जनकपुर


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar