KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तराईका जिल्लामा शितलहरबाट जनजीवन अस्तव्यस्त, स्थानिय तहको ठोस योजना देखिदैन

तराईका जिल्लामा शितलहरबाट जनजीवन अस्तव्यस्त, स्थानिय तहको ठोस योजना देखिदैन

केपि रिपोर्टर, निभा झा
जनकपुरधाम, १८ पुस । यो सातादेखि तराईका जिल्लाहरुमा सीतलहर चलिरहेको छ । शितलहरका कारण जनजिवन प्रभावित बनेको छ ।

धनुषामा शितलहर चलेका कारण बजारमा मानिसको चहल पहल घटेको छ जसका कारण व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ ।

शितलहरका कारण किसानले खेतका लगाएको आलु र तोरी बालीमा समेत असर परेको छ । तराईका जिल्लाहरु विगत केहि दिनदेखि दिनभर चिसो हावा चल्नुका साथै घाम नलाग्दा हुस्सुले ढाकेको छ ।

स्थानिय निकायले शीतलहरबाट वच्नको लागी कुनै ठोस योजना बनाएको देखिदैन, विशेष गरी ग्रामिन भेगका मानिसहरु चिसोका कारण वढि प्रभावित भएका छन । वालवालिका जेष्ठ नागरिक अझ वढि प्रभावित बनेका छन ।

नगरपालिकाले कुनै ठोस योजना बनाउन नसकिरहेको अवस्थामा स्थानियवासीले बाटो हिडने बटुवा र आफुलाई समेत हुने गरी दाउरा किनेर बालिरहेका छन ।

तराई भु भागमा जाडोको अत्याधिक नकारात्मक असर पर्ने गर्दछ । जाडो तथा शितलहरले प्रत्येक वर्ष हजारौ मानिसलाई प्रभावित गर्दछ । धुलोको कणहरु सहित जाडोको तरगंले हावालाई चिसो पर्दछ ।

पुष महिनादेखि मध्य माघसम्म सबैभन्दा बढी जाडो हुनेगरेको छ । जमिनको सतहबाट २ सयदेखि ४ सय मिटरसम्म ढुसी तथा तुवालोले ढाक्दछ । यसकारण, विहानमा त भिजिविलिटी पनि निकै कम हुन्छ ।

तापक्रम १० देखि १५ डिग्री सेल्सियससम्म कम हुंदा कतिपय मानिसको हाइपोथर्मियाका कारण मृत्यु समेत हुन्छ । चिसो तथा शितलहरका कारण स्वासप्रस्वास, रुघाखोकि, निमोनिया जस्ता स्वास्थ सम्वन्धि समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केहि व्यक्तिको मृत्यु समेत हुने गरेको छ ।

यसबाट विशेष गरी बाल बालिका जेष्ठ नागरिक, सुत्केरी, गर्भवति शितलहरबाट सबैभन्दा बढी प्रभावित हुन्छन् ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar