KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सातै प्रदेशका मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने

सातै प्रदेशका मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने

जनकपुरधाम, ११ पुस । संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले दबाब दिने भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबार हुने भेलाले संघीय सरकारलाई दबाब दिने निर्णय गर्ने बताइएको छ ।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि समयससिमा सकिन २ दिन बाँकी रहँदै मुख्यमन्त्रीहरुको हेटौँडामा भेला हुने भएको ।

बिहिवार हुने भेलाको सम्पूर्ण तयारी पुरा भैसकेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

Facebook Comment

Related Posts

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar