KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जानकी एकेडेमीक हस्पिटलको दोश्रो वार्षिकोत्सवमा अन्तरक्रिया

जानकी एकेडेमीक हस्पिटलको दोश्रो वार्षिकोत्सवमा अन्तरक्रिया

जनकपुरधाम, ८ पुस । महोत्तरीको एक मात्र सुविधासम्पन्न जानकी एकेडेमीक हस्पिटलले दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

शनिबार हस्पिटलले दोस्रो वार्षिकोत्सवको अवसरमा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरेका छन । त्यस क्षेत्रका विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजक, एच.ए., सिएमऐ र स्वास्थ्य स्वयमसेविकाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

हस्पिटलका संचालक समेत रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षता तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका प्रमुख डा. श्रवण कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया भएको छ । अन्तरक्रियामा वक्ताहरुले भने डा. यादवले संचालन गरेको यो हस्पिटलले थुप्रै अकास्मिक एवं गम्भीर प्रकृतिका बिरामीको ज्यान बचाउने गरेको बताएका छन् ।

कार्यक्रममा सोनमा गाउँपालिकाका पूर्व अध्यक्ष राजकुमार यादव, जानकी हेल्थकेयरका ईन्चार्ज हरिश्चन्द्र यादव, जानकी ऐकेडेमीक हस्पिटलका ईन्चार्ज संजयकुमार यादव, ल्याब ईन्चार्ज विरेन्द्रकुमार झा र जलेश्वर अस्पतालका प्रमुख डा. मुरारी ठाकुर लगायत विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजकहरुले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comment


Related Posts

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

ताजा समाचार

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar