KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधाममा राम र जानकीको स्वयम्बर सम्पन्न

जनकपुरधाममा राम र जानकीको स्वयम्बर सम्पन्न

जनकपुरधाम, १ पुस । जनकपुरधाममा आईतवार डोला ल्याई राम र जानकीको स्वयम्बर सम्पन्न भएको छ ।

जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा दिउँसो राम र सीताको स्वयम्बर गरिएको छ । राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी किर्तन, बाजागाजासहितको लस्कर बाह्रविघाम मैदानमा पुगेपछि स्वयम्बर गर्ने परम्परा रहेको छ ।बाह्रविघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजारौँको संख्यामा यसवर्ष पनि श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । बाह्रविघामा स्वयम्बरपश्चात निस्केको दुवै डोल जनकपुरधामको नगर परिक्रमा गरी जानकी मन्दिर पुगेको छ ।

जानकी मन्दिरमा साँझदेखि विवाहको काज आरम्भ हुने छ । मिथिलाको वैदिक परम्पराअनुसार रातभर विवाहको कार्यक्रम चल्ने छ । त्यहाँ सुमधुर गीतसंगीत, झाँकीकीर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम गर्ने गरिन्छ ।विवाहको काजमा मैथिलानीहरूले जन्तीलाई थरी थरीका गाली गीतले स्वागन गर्ने गर्दछन् । सबै रमाइलो गर्दछन् । विवाह कार्यक्रम हेरेर आनन्द लिन जानकी मन्दिरमा हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।

त्रेता युगमा भगवान राम र आदर्शनारी सीताबिच आजकै दिन जनकपुरमा विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको छैठौं दिन अर्थात मुख्यदिन आज विवाह रहेको छ भने भोलि राम कलेवा गरी विधिवत रूपमा विवाहपञ्चमी सम्पन्न हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए ।

Facebook Comment

Related Posts

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

सत्तारुढ समर्थनमा रुबीकुमारी उपसभामुखमा निर्वाचित

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar