KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलाली : मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु

कैलाली, २६ मंसिर । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

यस्तै सोमबार नै गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको जनाएको छ ।

उक्त मोटरसाइकल दुर्घटनामा धनगढीकै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका छन् । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comment


Related Posts

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

असारभित्र एसइई नतिजा प्रकाशन

असारभित्र एसइई नतिजा प्रकाशन

रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो

रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो

एक युवा पेस्तोल र गोली सहित पक्राउ

एक युवा पेस्तोल र गोली सहित पक्राउ

ताजा समाचार

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar