KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेताहरुलाई प्रशिक्षण दिन उपेन्द्र यादव लुम्बिनीमा

नेताहरुलाई प्रशिक्षण दिन उपेन्द्र यादव लुम्बिनीमा

रुपन्देही, १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीन दिने प्रशिक्षण आजदेखि सुरु हुँदै छ ।

रुपन्देहीको श्रीलंका गेष्टहाउसमा हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषयका विज्ञहरूलाई प्रशिक्षकको रूपमा राखिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जनाए ।

मङ्गलवार दिउसो १ बजेदेखि सुरु हुने प्रशिक्षणको लागि पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरू सोमबार नै रुपन्देही आइसकेका छन् ।

प्रशिक्षणमा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राज किशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिनेछन् ।

लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

Facebook Comment

Related Posts

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

ताजा समाचार

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar