KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुरे पत्रकारहरुको सामुदायिक बहस कार्यक्रम सम्पन्न

चुरे पत्रकारहरुको सामुदायिक बहस कार्यक्रम सम्पन्न

जनकपुरधाम , १४ मंसिर । महोत्तरीमा चुरे संरक्षणका चुनाैती र सम्भावना विषयमा सामुदायिक बहस कार्यक्रम गरिएकाे छ ।

चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाज जनकपुरधामकाे आयाेजना, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशकाे सहकार्य र चुरे उत्थानशील आयाेजना कार्यान्वयन इकाई बर्दिवास तथा आसमान नेपालकाे सहयाेगमा भएकाे साे कार्यक्रममा चुरे संरक्षणमा देखिएकाे विभिन्न चुनाैती, सम्भावना र उपायबारे विज्ञहरुबिच छलफल गरिएकाे छ ।

कार्यक्रममा चुरे संरक्षणका चुनाैती र सम्भावना विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएकाे थियो । सरोकार समाजका अध्यक्ष अनिलकुमार कर्णकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य शारदा थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएकाे छ ।

कार्यक्रममा  चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्राल यका राजिव झा, जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चाैधरी, सिरहाका सुजित झा, भु -संरक्षण अधिकृत बेचन कुमार महताे, फेकाेफन मधेश प्रदेशका अध्यक्ष साेमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेजकुमार साह, पत्रकार अजित तिवारी लगायतले सहभागिता जनाउँदै आ -आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा आयाेजक चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष अनिलकुमार कर्णले चुरे संरक्षणमा संचालन गरिएकाे चुरे चाैबटिया सम्वाद तथा पद यात्राकाे विषयमा जानकारी गराउनुभयाे ।

समाजले चुरे बचाऔं, तराई मधेशकाे अन्न र पानी जाेगाऔ नाराका साथ पहिलाे चरणमा पुर्वकाे काेशी देखि महाेत्तरीकाे बर्दिवाससम्म पैदल यात्रा तथा समुदायसँग चाैबटिया सम्वाद गरेकाे जनाएकाे छ ।

Facebook Comment

Related Posts

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

पाराग्वेले टर्कीविरुद्ध सुरुआती अग्रता बनायो

पाराग्वेले टर्कीविरुद्ध सुरुआती अग्रता बनायो

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

समाचार लेखेकै भरमा पत्रकार गोपाल बराइलीलाई धम्की

समाचार लेखेकै भरमा पत्रकार गोपाल बराइलीलाई धम्की

रवि लामिछानेलाई राहत, संगठित अपराधको कसुर फिर्ता हुने

रवि लामिछानेलाई राहत, संगठित अपराधको कसुर फिर्ता हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar