KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाही : छठ ब्रतालुको मृत्यु

सर्लाही : छठ ब्रतालुको मृत्यु

सर्लाही, ४ मंसिर । सर्लाहीमा विङगरको ठक्करबाट एक छठ ब्रतालुको मृत्यु भएको छ ।

सोमबार बिहान हरिवन नगरपालिका–९ नोचास्थित छठघाटमा छठपूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको छ ।

लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्वरको विङ्गरले बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवनमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवल्दार समेत घाइते भएका छन् ।

दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन ।

Facebook Comment

Related Posts

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar