KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेयर मनोज साहलाई विद्यालय प्रति गम्भीर हुन मन्त्री यादबको निर्देशन

मेयर मनोज साहलाई विद्यालय प्रति गम्भीर हुन मन्त्री यादबको निर्देशन

जनकपुरधाम २० कार्तिक । मधेश प्रदेशलाई साक्षर बनाउनका लागि स्थानीय तहलाई गम्भीर हुन मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाममा आयोजित बृहत शिक्षा सम्मेलनमा बोल्दै मन्त्री यादवले साक्षर तर्फमा निकै पछाडी रहेकै कारण मधेश प्रदेश शिक्षा क्षेत्रमा कमजोर रहेकाले यस तर्फ जनप्रतिनिधिहरुलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

मन्त्री यादवले बृहत शिक्षा सम्मेलन स्थलमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई खोज्दै भने, मधेशको शिक्षा कमजोर हुनुको कारण जनप्रतिनिधिहरुले समेत शिक्षास्थल कस्तो हुनुपर्छ भन्ने तर्फ ध्यान नदिई नाफा नोक्सान तर्फ लाग्नु गलत हो । मन्त्री यादवले यस कार्यक्रममा नगरप्रमुख मनोज साहलाई भने, जनकपुरधाम स्थित पगलाबाबा धर्मशाला क्षेत्र तर्फ रहेको राष्ट्रिय प्राथमिक विद्यालयको जग्गासमेत पर्ने गरी जनकपुरधाम उपमहानगरले बसपार्क बनाउन लागेको भन्ने कुरा गुनासोको रुपमा आएपछि सो बारे बुझ्न खोज्दा मेयरज्यूले भने मेरो क्षेत्राधिकार भित्र पर्ने हुनाले यस तर्फ तपाईले बाधा अवरोध नगर्नु उचित होला,’

जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहले विद्यालयस्थलको वातावरण तथा बालबालिका विद्यार्थीप्रति गम्भीर नहुनु दुःखद रहेको उनको भनाई थियो ।

विद्यालयको छेउमा बस स्टेन्ड बनाएर विद्यालयलाई बाधा अवरोध पर्ने हुनाले यसबारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएपनि उनले आफुलाई मेरो क्षेत्राधिकारमा पर्ने हुनाले यसतर्फ तपाईले ध्यान दिनुपर्ने आवश्यकता नरहेको बताएको मन्त्री यादवले भने ।

उनले मधेश प्रदेशलाई साक्षर बनाउनका लागि साक्षर अभियानमा संचालन गरिएको बताए ।

उनले शिक्षा जस्तो महत्वपूर्ण विषयमा हामी गम्भीर हुदैँ कानूनले दिएको अधिकारलाई प्रयोग गरी दिर्घकालिन योजना बनाएर शिक्षाका लागि काम गर्नुपर्ने तर्फ लागि परेको स्पष्ट पारे ।

मन्त्री यादवले मधेश प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा पनि साक्षर मधेश बनाउने योजना रहेको भन्दै उनले प्रदेशलाई साक्षर हुँदै साक्षर नेपाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी संघ, प्रदेश, स्थानीय तह र सरोकारवालाहरु बीच भएको बृहत शिक्षा सम्मेलनमा शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई सबैभन्दा पहिला साक्षर प्रदेश बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar