KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं, १९ कात्तिक । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक आज सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५÷५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषामा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको छ ।

Facebook Comment

Related Posts

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar