KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब बढ्दै

आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब बढ्दै

एजेन्सी । इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ । गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पु¥याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको छ ।

यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ ।

यहाँका मानिस निकै कठिन परिस्थितिमा छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन् । तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताएका छन् ।

गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ । इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन् । मंगलबार राहत सामग्री बोकेका आठ ट्रक मात्र इजिप्ट हुँदै गाजा प्रवेश गर्न पाएका छन् ।

राहत एजेन्सीहरूले आवश्यकताको तुलनामा यो केही नभएको बताएका छन् । संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन् ।

इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ। गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने उसको आशंका छ । अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन् ।

तर यी देशले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन् ।

Facebook Comment

Related Posts

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar