KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झिझियामा सहभागि महिलाहरुलाई मुख्यमन्त्री द्वारा ५१ हजार उपहार

पिपरा गाउँपालिकाका उपाध्यक्ष पाण्डेले साड़ी र सुट वितरण गरे

झिझियामा सहभागि महिलाहरुलाई मुख्यमन्त्री द्वारा ५१ हजार उपहार

जनकपुरधाम, ०६ कार्तिक । जिल्ला महोत्तरीको पिपरा गाउँपालिका वडा नं ५ सहोडवामा रहेको बौधीमाई मन्दिरको प्रांगणमा भएको झिझिया महोत्सवमा सहभागी महिलाहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ५१ हजार रुपैया उपहार दिएका छन ।

मुख्यमन्त्री यादवले भने झिजिया हाम्रो भेषभुसा र सांस्कृतिकलाई जोगाउने काम गर्छ र यस प्ररम्परालाई हामीले जोगाई राख्नु पर्छ ।

बौधीमाई मन्दिरको विकास नै पिपरा पालिकाको पर्यटकीय स्थलको विकास रहेको र यसको विकासको लागि प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री यादवले भने ।

त्सस्तै पिपरा पालिकाको उपाध्यक्षको बन्दना पाण्डेको आफ्नो निजि स्रोतबाट १०० थान साडी र २५ थान सुट झिझियामा सहभागि महिलाहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका मंत्री सुरिता साह, पूर्व कृषि मन्त्री हरिनारायण यादव र पिपरा पालिकाका बिभिन्न वार्डका वाडाध्यक्षहरुको उपस्थित रहेको थियो ।

Facebook Comment

Related Posts

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar