KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गाजा क्षेत्रमा भइरहेको हमलामा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण

गाजा क्षेत्रमा भइरहेको हमलामा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २ कात्तिक । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ अस्पताल स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं ।

साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । विज्ञप्तिमा सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ ।

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar