KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीले नागरिकको भरोसा टुट्न नदिन मधेशका मुख्यमंत्री यादवको आग्रह

प्रहरीले नागरिकको भरोसा टुट्न नदिन मधेशका मुख्यमंत्री यादवको आग्रह

जनकपुरधाम, ३० असोज । नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग मधेशका मुख्यमंत्री सरोजकुमार यादवले आग्रह गरेका छन् ।

‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, उनले प्रहरीहरुलाई आग्रह गर्दैै भने । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले प्रहरीको काम एकदम गाह्रो भएको बताए ।

नागरिकको सुरक्षा तथा अमन चैनका लागि घामपानी केही नभनी खटिराखेका प्रहरीको निस्वार्थ सेवालाई उनले सलाम गरे । न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने बताउंदै उनले गीतामा भगवान श्रीकृष्णको भनाई उल्लेखगर्दै भने ‘असल मानिसको रक्षा र दुष्टलाई दंड नै प्रहरीको आदर्श हुनुपर्छ ।

‘तपाईको डंडा र ओहदाले कुनै पनि निर्दोष मानिसको आत्मा कल्पिने काम नहोस्’ मुख्यमन्त्री यादवले आग्रह गर्दै भने । शहीद परिवार जनलाई सम्मान गरिएको सो अवसरमा प्रहरीका सन्तानहरुलाई पुरस्कृतसमेत गरिएको थियो

Facebook Comment

Related Posts

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar