KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केन्द्र सरकारले मधेश प्रदेशलाई दुई रुपैयाको सरकार बनाए : अर्थमन्त्री यादव

केन्द्र सरकारले मधेश प्रदेशलाई दुई रुपैयाको सरकार बनाए : अर्थमन्त्री यादव

जनकपुरधाम, २८ असोज । अहिलेको केन्द्र सरकारले मधेशलाई दुई रुपैयाको सरकार बनाएको मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आरोप लगाएका छन् ।

आइतबार जनकपुरधाममा दशै,दिपाबली तथा छठ बजारको समुदघाट्न कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो आरोप लगाएका छन् । मन्त्री यादवले केन्द्र सरकारमाथि आरोप लगाउदै भने,‘मुलुकमै सबैभन्दा बढि राजश्व प्रदान गर्ने प्रदेशलाई अर्थतन्त्रको १ दसमलब ९० प्रतिसत मात्र बजेट प्रदान गर्नु भनेको संघिय सरकारको मधेश प्रदेशप्रतिको हेर्ने दृष्टिकोणमा अलिकति पनि परिवर्तन हुन सकेको छैन ।

’विश्वको कुनै पनि प्रदेश रहेको मुलुकमा यसरी विभेदपुर्ण तरिकाले बजेट विनियोजन गरिएको छैन तर नेपालमा नश्लिय चिन्तनकै कारण बजेटमा पनि विभेद जारी राखिएको मन्त्री यादवले बताए ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा होटल व्यवसाय निकै नै महगो रहेको आरोप लाग्दै आएको सम्वन्धमा छिटै नै होटल व्यवसायीसंग छलफल गर्ने बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको समुदघाट्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,वृहत्तर जनकपुरक्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे,पुर्व संघिय सांसद प्रमोद साह,लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comment

Related Posts

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar