KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित समुदायका सहयोगी बन्दै ग्रामिण सामुदायिक दिगो विकास केन्द्र

दलित समुदायका सहयोगी बन्दै ग्रामिण सामुदायिक दिगो विकास केन्द्र

जनकपुरधाम, २५ असोज । ग्रामिण सामुदायिक दिगो विकास केन्द्र धनुषाको आयोजनामा दिगो जीविकोपार्जनको लागि दिगो सिचाईको लागि दलित समुदाय(मुसहर चमार समुदाय) लाई पोर्टेबल भविष्य सिंचाई पम्पको प्रवद्धन कार्य सुरु भएको छ ।

धनुषाको धनौजी गाउँपालिका वार्ड नं २ मा भएका मुसहर र चमार समुदायलाई लक्षित गरेर UNDP,GEF,SGP को सहयोगमा उक्त कार्यक्रम सन्चालनमा आएको हो ।

ग्रामिण सामुदायिक दिगो विकास केन्द्र धनुषाको अध्यक्ष राजेश झाका अनुसार यस वार्डमा भएका मुसहर र चमार समुदायलाई पोर्टेबल भविष्यका लागि र खेती गर्ने किसानलाई सहज हुने प्रयोजनले सिचाई पम्पको उपलब्ध गराउन लागेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साहले भने, यस पालिकामा सिचाईको अतिनै आबश्यकता रहेकोले यस सोलार सिचाई पम्पबाट किसानलाई अझै सहज हुने बताए ।

अध्यक्ष साहले भने यस्ता कार्यक्रमहरु यस पालिकाको सबै वाडामा संचालन भए किसानलाई अझ सहज हुने बताए ।
कार्यक्रममा सहभागी भएकाहरुले यस क्षेत्रमा सिचाई,शिक्षा,स्वास्थ्यको धरै नै समस्या हरेको र यस समस्यालाई छिटै नै समाधान गर्न सम्बन्धीत निकायलाई गुहारेका थिए ।

Facebook Comment

Related Posts

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

रश्मी रिजाल मृत्यु प्रकरण : आत्मदाह भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ  यादव

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ यादव

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar