KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारलाई राम्रा काम गर्न सहयोगसँगसँगै दबाव पनि दिनुपर्छ : माधव नेपाल

सरकारलाई राम्रा काम गर्न सहयोगसँगसँगै दबाव पनि दिनुपर्छ : माधव नेपाल

काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको र राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन ।

जनकपुरधाममा बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन ।

त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए ।

‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar