KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमतले कुनै दलसँग एकता र गठबन्धन गर्दैन : शरदसिंह यादव

जनमतले कुनै दलसँग एकता र गठबन्धन गर्दैन : शरदसिंह यादव

काठमाडौं, ११ असोज । सीके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने जनाएका छन ।

बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै जनमत पार्टीका नवनियुक्त प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने र सहकार्य गर्ने, तर पार्टी एकता र गठबन्धन नगर्ने बताएका छन ।

नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरिसकेको जनमत पार्टीले त्यसलाई एकता वा गठबन्धनका रूपमा बुझ्न नहुने यादवले बताएका छन ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि औपचारिक सम्बन्ध मात्रै रहेको प्रवक्ता यादवले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी होस् चाहे नागरिक उन्मुक्ति पार्टीसँग हाम्रो सम्बन्ध छ र विभिन्न मुद्दामा सहकार्य हुनसक्छ’, प्रवक्ता यादवले भने, ‘तर कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने भन्ने जनमतको स्पष्ट लाइन छ ।

प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।

उनले जनमत पार्टी ‘मिसन २०८४’ मा लागेको भन्दै आगामी निर्वाचनमा कम्तीमा दुई वटा प्रदेशमा बहुमत ल्याउने र सरकार पनि बनाउने बताए । साथै, संघमा पनि बलियो उपस्थिति हुने गरी तयारी भइरहेको उनको भनाइ छ ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar