KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रपति रामचन्द्र पौडेलको जानकी दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलको जानकी दर्शन

जनकपुरधाम , ८ असोज । आज विहान जनकपुरधाम आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पुजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट जानकी मन्दिरमा पुगेर पुजाअर्चना गरेका छन् ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरको गर्भगृहमै राष्ट्रपति पौडेललाई पुजापाठ गराई दर्शन गराएका हुन ।

जानकी मन्दिरको दर्शन पछि राष्ट्रपति पौडेल मधेश प्रदेशका प्रमुख हरिशंकार मिश्रसँग भेटघाट गरी जलपान ग्रहणको कार्यक्रम व्यवस्था गरिएको जनाइएको छ । भने त्यसपछि उनी नेपाल राष्ट्र बैंक जनकपुरधाम स्थित अतिथि निवासमा विश्राम गर्नेछन् ।

त्यसपछि दिउँसो १ बजे तिरहुतिया गाछी स्थित निर्माण गरिएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भने सोही केन्द्रमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

उनी आज दिउँसो ४ बजेसम्म जनकपुरधाममा हुने विभिन्न कार्यक्रममा सरिक हुनेछन् । त्यसपछि उनी पुनः काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।

Facebook Comment

Related Posts

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

कानुनमन्त्री गौतमको स्पष्टीकरणपछि राष्ट्रियसभा बैठक स्थगित

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar