KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महँगीविरुद्ध जनकपुरधाममा युवा संघको मसाल जुलुस

महँगीविरुद्ध जनकपुरधाममा युवा संघको मसाल जुलुस

जनकपुरधाम,१६ भदौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले महँगीविरुद्ध जनकपुरधाममा मसाल जुलुस निकालेको छ ।

जनकपुरधामको जनकचौकमा युवासंघका कार्यकर्ताले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी, महँगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मूल्य वृद्धि फिर्ता गर लगायता नाराका साथै प्रधानमन्त्रीको प्रचण्डको पुतला दहन गरेका थिए ।

मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै धनुषा जिल्ला अध्यक्ष रोशन कुमार यादबले सरकारले महँगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।‘आज हाम्रो देशले चरम मूल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मूल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा हाम्रो आवाजलाई सुनुवाइ गरेन,’ यादबले भने, ‘यदि सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा आगो बल्नेछ ।

सरकारलाई घुँडा टेकाउने छौँ भनेका थियौँ । त्यसै क्रममा आज देशैभरि मसाल जुलुस निकालिएको छ ।’ नीतिगत रुपमा सेटिङमा मूल्य वृद्धि भएको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृह मन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

Facebook Comment

Related Posts

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar