KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौर हत्या काण्ड : दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार

गौर हत्या काण्ड : दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार

काठमाडौँ, ११ भदौ । गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई गृह मन्त्रालयले पत्राचार गरेको छ ।

१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो ।

कारबाहीको लागि सरकारमाथि दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन । संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सम्झौताअनुसार कार्यलाई अगाडि बढाउन आफुहरुको तर्फबाट पत्र पठाइसकेको उनले भने ।

त्यसको आधारमा अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । घटनामा परी घाइते भएकालाई उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय पत्र पठाउने काम भएको उनले बताए ।

गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar