KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमतबाट अनिता साह मन्त्री बन्दै

जनमत पार्टीका अनिता मन्त्री बन्दै

जनकपुरधाम, २८ साउन । आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

प्रचण्डले जनमतबाट सांसद अनिता देवी साहलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ ।

जनमतलाई सरकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको रहेको छ ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar