कठमाडौं,२६ साउन । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिएका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरिएको छ ।