KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धरानमा ७ हजार भन्दा बढि डेंगु संक्रमित

धरानमा ७ हजार भन्दा बढि डेंगु संक्रमित

विराटनगर,२४ साउन । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न लागेको छ ।

डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन नसकेपछि वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार गरिरहेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो । डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्कले देखाएको छ ।

धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ ।

त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताएका छन । धरान उपमहानगरपालिका–१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ ।

वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए । वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ ।

‘बिहानदेखि बेलुका ७ बजेसम्म बिरामी राखेर उपचार गर्छौं, त्यसपछि घर जानुहुन्छ’, उनले भने, ‘आउनुपर्ने अवस्था भए भोलिपल्ट पनि आउनुहुन्छ।’ औषधि र स्लाइनपानी चढाउनका लागि बिरामीलाई वडाको भवनमा राख्ने गरिएको उनले बताए ।

बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए । अन्य वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा पनि बिरामी राखेर उपचार गरिएको छ ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar