KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकारद्वारा बाढी पीडितलाई १०/१० लाखको राहत

मधेश सरकारद्वारा बाढी पीडितलाई १०/१० लाखको राहत

जाकपुरधाम, २५ साउन । मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १० १० लाख रुपैयाँ पठाउने भएको छ ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्री समिमले उनले भने, राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम ठाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।

‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ ।

‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत संकलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ । त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुनेछ ।

राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ ।

Facebook Comment

Related Posts

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

प्रहरी  र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

प्रहरी र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

निर्वाचन र मतदाता नामावली विधेयकमा विवादले राष्ट्रिय सभा बैठक स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar