KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकार र गौर हत्याकाण्ड पीडितबीच वार्ता

सरकार र गौर हत्याकाण्ड पीडितबीच वार्ता

काठमाडौं, २० साउन । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच शनिबार साँझ वार्ता भएको छ ।

वार्ता पुनः आईतवार बस्ने गरी स्थगित भएको संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले जानकारी बताईन । उपाध्यायका अनुसार गृह मन्त्रालयको टोलीले प्रधानमन्त्रीसँग छलफल गरेर आइतबार मागका विषयमा छलफल गर्ने बताएको छ ।

उनले भनिन् । ‘आज सामान्य कुराकानी भयो, उहाँहरुले प्रधानमन्त्रीसँग सल्लाह गरेर भोलि वार्तामा बोलाउछौं भन्नुभएको छ’, ७ चैत २०६३ मा कार्यक्रम गर्ने स्थानको विवादमा रौतहटको गौरस्थित राइस मिलमा तत्कालिन मधेशी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए । सो घटनामा आफन्त गुमाएकाहरुले विभिन्न माग राख्दै रौतहटको चन्द्रनिगाहापुरमा धर्ना दिइरहेका छन् ।

Facebook Comment

Related Posts

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar