KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : दशगजा पारी गोली हानेर एक महिलाको हत्या

महोत्तरीमा गोली प्रहारबाट एकजना घाइते, ११ जना पक्राउ

जनकपुरधाम, ७ साउन । नेपाल भारत सीमा क्षेत्र धनुषाको मुखियापट्टि मुसहरनिया स्थित दशगजा पारी गोली हानेर एक महिलाको हत्या गरिएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी शनिवार राति ८ः२० बजे एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको छ ।

घटना मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड गोलि प्रहार गरी भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभएको छ ।

मृतक महिला नेपाली हुन् वा भारतीय परिचय खुलेको छैन । घटनास्थल सीमा पारी भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार दशगजामा प्रहार भएका गोलीका खोका भेटिएको छ ।

Facebook Comment

Related Posts

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

ताजा समाचार

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar