KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रीमान गरे श्रीमतीको हत्या

श्रीमान गरे श्रीमतीको हत्या

जनकपुरधाम, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घरायसी झग्डाको कारण शुक्रबार दिउँसो आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी अर्जुनले हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Facebook Comment

Related Posts

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ताजा समाचार

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

बेपत्ताको खोजी र पुनर्स्थापनामा कमजोरी नगर्न सरकारलाई रास्वपाको निर्देशन

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

मधेशी दलितका सवाल संसद्मा उठाउन सांसद सिंहलाई आग्रह

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar