KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहट : बैँक खाताबाट लाखौ रकम गायब गर्ने ७ जना पक्राउ

रौतहट : बैँक खाताबाट लाखौ रकम गायब गर्ने ७ जना पक्राउ

रौतहट, १५ असार । अनाधिकृत रुपमा बैँक खाताबाट लाखौ रकम लुट्ने ७ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

वृन्दावन नगरपालिका ३ बस्ने रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको वृन्दावन शाखा कार्यालयमा रहेको खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने गिरोहका ११ जनाको पहिचान भएको र ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत जेठ ५, ६ र ७ गते दैनिक ३÷३ लाखको दरले ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा ट्रान्सफर गरी ठगी गरेको घटनामा ७ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका १६ नगवा बस्ने २१ वर्षीय राज नारायण चौरासिया, बिरगंज १९ केहुनी विन्दाबासनी बस्ने २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखाको बैदेश्वर गाँउपालिका ५ सिमबारी टोल बस्ने २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोकको भुम्लु गाँउपालिका ९ पिङगोला बस्ने १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका २ भुट्टार बस्ने २० वर्षीय केवल रास्कोटी, सिरहाको मिर्चैया नगरपालिका ८ भगवानपुर बस्ने १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वा बस्ने २३ वर्षीय श्रवण दास रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाईल, विभिन्न व्यक्तीहरुको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाईकल १ थान र ६६ हजार नगद बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comment

Related Posts

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar