KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमतले २०८०÷८१ को बजेटको समर्थन नगर्ने

जनमतले २०८०÷८१ को बजेटको समर्थन नगर्ने

काठमाडौं, १३ असार । जनमत पार्टीको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८०÷८१ को बजेटको समर्थन नगर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले यो बजेट गरीब र मधेशी जनताको हितमा नरहेकोले बजेटलाई समर्थन नगर्ने निर्णय गरिएको बताउनुभएको छ ।

उनले देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन ।

डेढ महीना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधन विना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास रहेकाले जनमत पार्टीले समर्थन नगर्ने निर्णय गरिएको जनमत पार्टीले जनाएको छ ।

Facebook Comment

Related Posts

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar