KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झापामा ट्रकले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

झापामा ट्रकले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

झापा,१२ असार । झापाको शिवसताक्षी नगरपालिकामा ट्रकले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आएको प्र–१–०१–००च ७४८२ नम्बरको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारीका ४० वर्षीय गुरुचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहेका बिएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिनुभएको छ ।

मृतक दुईजना बाबुछोरी हुन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पाँचजना घाइते छन् ।

Facebook Comment

Related Posts

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

ताजा समाचार

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar