KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सेफ सन्तोषको ‘मिथिला थाली’ जनकपुरधाममा सुरु

सेफ सन्तोषको ‘मिथिला थाली’ जनकपुरधाममा सुरु

जनकपुरधाम, ६ असार । जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारको होटल ‘मिथिला थाली’ संचालनमा आएको हो ।

अन्तराष्ट्रियस्तरमा नाम कमाएको मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको मिथिला थाली होटलमा विशुद्ध मिथिला परिकारका खाना पाउनुका साथै खाना परिकारका समानहरु समेत त्याहाँ पाउने भएको छ । विलुप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, अचार,आलुको अचार,बडीकढी लगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तर समक्ष पुरयाउने उद्देश्यले मिथिला थाली नामक होटल संचालनमा ल्याएको संचालक सेफ साहले बताउनुभएको छ ।

‘जनकपुरधाम हाम्रो मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले यहाँबाट हामीले सुरुवात गरेका छौं । ५ वर्षभित्र नेपालका काठमाडौ, धरान, नारायणघाट, नेपालगञ्ज लगायतका प्रमुख शहर सहित बिभिन्न देशमा एक सय मिथिला थाली शाखाको बिस्तार गर्ने तयारीमा छौं साहले भने, । साथै उनले नेपाल, भारत , बंगलादेश,पाकिस्तान सहितका भात दाल प्रेमी मान्छेहरुको बाक्लो उपस्थिती रहेकोले दोहा कतारमा पनि मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने जानकारी दिएका छन । मिथिला थाली होटलमा घर जस्तै परम्परागत रुपमा माटोको चुल्होमा पकाउने, तरकारीको मसला सिलौटामा पिसेर प्रयोग गर्ने, बिरिया, तिलौरी, फुलौरी र आमको आचार बजारबाट नकिनेर गाउँघरमा बनाइएको किनेर प्रयोग गर्ने साहले बताए ।  शाकाहारी थाली तर्फ मात्र २ सय ५० रुपैयामा दाल, भात, बिरिया सहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित १७ प्रकारका परिकार दिइने साहले जानकारी दिए ।

Facebook Comment

Related Posts

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar