KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपचार सेवा प्रभावकारी बनाउन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

उपचार सेवा प्रभावकारी बनाउन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं,२६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

शुक्रवार सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अनुरोध गरेका छन् ।

गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरोजस्ता रोग एवं विपद्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पु¥याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार (औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष) तयारी अवस्थामा राख्नसमेत परिपत्रमा भनिएको छ ।

Facebook Comment

Related Posts

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

ताजा समाचार

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar