KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ठमेलमा लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरेर हत्या

ठमेलमा लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरेर हत्या

काठमाडौं,२४ जेठ । काठमाडौंको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी एकजना युवतीको उनकै प्रेमीले कुटपिट गरी हत्या गरेका छन् ।

ठमलेको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको एसपी रिजालले बताएका छन ।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो । त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो । तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताउनुभएको छ ।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए । उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन् ।

Facebook Comment

Related Posts

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar