जनकपुरधाम, १८ जेठ । अत्यधिक गर्मी बढेको कारणले गर्दा जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेका छन ।
शुक्रवारदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा निजि विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका छन ।