KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेलमुक्त भए रेशम चौधरी

जेलमुक्त भए रेशम चौधरी

काठमाडौं,१५ जेठ । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी आज गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका छन् ।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका छन् ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।

यसपटक उनीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

Facebook Comment

Related Posts

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar