KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा प्रहरीले २७ जना चोरहरुलाइ गरे सार्वजनिक

धनुषा प्रहरीले २७ जना चोरहरुलाइ गरे सार्वजनिक

जनकपुरधाम,१० जेठ । धनुषा प्रहरीले ठूलो सङ्ख्याका चोर सहित चोरीका सामानहरू पक्राउ गरेर बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष टोली परिचालन गरेर २७ जना चोरहरुलाई चोरीका सामान सहित पक्राउ गरेर सार्वजनिक गरेको छ ।

ती सबै जना माथि चोरी तथा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । पक्राउ पर्ने चोरहरूमा मोटरसाइकल देखि ब्याट्रीसम्मका चोरहरू रहेको र उनीहरुलाई एक साता भित्रमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

यसै गरि प्रहरीले दुई दर्जन चोरीका मोटरसाइकलहरू पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा चालु आर्थिक वर्षमा ९६ वटा चोरीको घटना दर्ता भएकोमा त्यस मध्ये ९७ जना पक्राउ गरेर कानून बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ ।

चोरीको मुद्दामा पक्राउ परेका तर पीडितले जाहेरी नदिएका ३३० जना माथि अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने काम भएको छ । यसै गरि अभद्र व्यवहार अन्तर्गत ४०० जनालाई पक्राउ गरेर मुद्दा चलाउने काम भएको छ ।

यसै गरि हालसम्म चोरी भएका ६९ वटा मोटरसाइकल पक्राउ गरेको छ । यसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ

भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

Facebook Comment

Related Posts

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar