KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहट : चट्याङ लागेर एक महिलाको मृत्यु

रौतहट : चट्याङ लागेर एक महिलाको मृत्यु

रौतहट,९ जेठ । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर मौलापुर नगरपालिका ४ पतौरा बस्ने गम्हिरा साहको ३५ वर्षीय श्रीमती प्रतिमा देवी साहकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घर बाहिर रहेका चापाकलमा थाल धुन गएको बेला अचानक चट्याङ लागेपछि साहकी मृत्यु भएको निजको आफन्तजनहरुले जानकारी दिए ।

मृत्क महिलाको शवलाई पोष्टमाटमको लागि प्रदेशिक आस्पताल गौरमा पढाईएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय मौलापुरका प्रहरी निरिक्षक नन्द किशोर चौहानले बताएका छन ।

मृत्क महिलाकी तीन वटा सन्तान रहेको छ भने जेठो छोरा ७ वर्षको , माइलो छोरी ३ वर्षकी र दुधे बालक १ वर्षको रहेको निजको आफन्तले बाताएका छन ।

Facebook Comment

Related Posts

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar