जनकपुरधाम, २ जेठ । मधेश प्रदेशको प्रदेशसभा बैठक आज १ बजेका लागि बोलाइएको छ ।
बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री तथा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सरोजकुमार यादवले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाले जनाएको छ ।