KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थिर सरकार नभएकाले निष्पक्ष छानबिनमा आशंका देखियो : भट्टराई

स्थिर सरकार नभएकाले निष्पक्ष छानबिनमा आशंका देखियो : भट्टराई

Former Prime Minister Baburam Bhattarai speaking with journalists, in New Baneshwor of Kathmandu, on Saturday, November 21, 2015. Photo: RSS

काठमाडौं,३० बैशाख । बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका देखिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताए ।

भट्टराईले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भइ कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताउनुभएको छ ।

उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए । आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरू खुशी थिएनन् ।

उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै बिरोध जनाएका थिए ।

Facebook Comment


Related Posts

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानबीचको युद्ध रोक्न मागको लागि काठमाडौंमा प्रदर्शन

इजरायल र इरानबीचको युद्ध रोक्न मागको लागि काठमाडौंमा प्रदर्शन

ताजा समाचार

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानमा को हो शक्तिशाली ?

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar