KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सात वटै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : खाँण

सात वटै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : खाँण

जनकपुरधाम, २६ चैत्र । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश वटै प्रदेशमा सरकारहरु पुनर्गठन हुने बताउनुभएको छ ।

जनपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सके लगतै प्रदेश सरकार पुनर्गठन गर्ने बताएका छन् ।

वहाले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको समेत बताएका छन । सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा सरकार लिने गठबन्धन भित्रको दलमा सहमति भएको छ ।

उनले भने यो कार्यान्वयन हुँदै जान्छ, । आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीहरुले भोग्दै आईरहेको हुनाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि सरकार समक्ष सबै दलहरुसंग पहल गर्न माग गरेका छन ।

Facebook Comment

Related Posts

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

सत्तारुढ समर्थनमा रुबीकुमारी उपसभामुखमा निर्वाचित

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar