KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधाममा भोलीदेखि मेयर कप टी–२० प्रतियोगिता हुने

जनकपुरधाममा भोलीदेखि मेयर कप टी–२० प्रतियोगिता हुने

जनकपुरधाम, २३ चैत्र । जनकपुरधाममा भोलीदेखि मेयर कप टी–२० प्रतियोगिता हुन लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा यस प्रतियोगिता हुन लागिएको छ ।

प्रतियोगितामा जम्मा १२ वटा टोलीको सहभागिता रहने आयोजक पक्षले जनाएको छ । जनकपुरधामको रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता हुने छ ।

प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरु बिच प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई चार समुहमा विभाजन गरि प्रत्येक समूहमा तीन÷तीन वटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन गरिने जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने छ ।

Facebook Comment

Related Posts

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar